Shikhar Insurance
National Life

न्युनतम मूल्य १ सय रुपैयाँमा सिटिजन्स बैंककाे २ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्निीले संस्थापक सेयरधनी रम्भा पाण्डे (शर्मा) को नाममा रहेको २ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य १ सय रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाडौंका आवेनद पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्