Shikhar Insurance
National Life

सानिमा बैंकको स्वतन्त्र संचालकमा निरौला नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले स्वतन्त्र संचालकमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ ।

बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार निरौलालाई ४ वर्षे कार्यकालका लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्