काठमाडौं । बुधबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ मा पुगेको हो ।
आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ९ सय ३३ रुपैयाँ ९० पैसा रहेको छ ।
साथै, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्