Shikhar Insurance
National Life

आज ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ मा पुगेको हो ।

बुधबार ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९६ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, मकर जलविद्युत सुरी हाइड्रोपारसहित २३२ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्