काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उत्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र डिल्लीबजार काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, सूचना प्रकाशन भएकाे ३५ दिनिभत्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेकाे खण्डमा कम्पनीले कानून बमाेजिम अन्य संस्थालाइ बक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्