काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालक लक्ष्मीप्रपन्न निरौलाको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको साउन २१ गते बसेको संचालक बैठकको निर्णय अनुसार स्वतन्त्र संचालक निरौलाको राजिनामा स्वीकृत गरेको हो ।
कम्पनीले साउन २१ गतेदेखि नै लागु हुने गरी निरौलाको राजिनामा स्वीकृत गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्