Shikhar Insurance
National Life

कुमारी बैंकको नाफा २ अर्ब ३० करोड, अघिल्लो वर्षभन्दा १ अर्ब ७९ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १३:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०८०/०८१ मा २ अर्ब ३० करोड नाफा आर्जन गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७९/०८० मा भन्दा १ अर्ब ७९ करोड बढी नाफा गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/०८० मा ५१ करोड ७९ लाख मात्रै नाफा गरेको थियो । बैंकले हालसम्म ३ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब कर्जा प्रवाह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको प्रतिशेयर आम्दानी ८.८ रुपैयाँ हुदाँ खराब कर्जा ४.९५ प्रतिशत छ । खराब कर्जम वृद्धि हुदाँ बैंकले ठूलो रकम प्रोभिजन गर्नु परेको छ । कम्पनीको नेटवर्थ १४१.४७ रुपैयाँ छ । कम्पनीको वितरणयोग्य नाफा ऋणात्मक बन्न पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्