Shikhar Insurance
National Life

उपत्यकावासीलाई उकुसमुकसबाट मुक्ति, खुकुलियो निषेधाज्ञा (के गर्न पाउने ? के नपाउने?)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १५:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । किराना पसलसमेत बन्द गर्ने निर्णयबाट सरकार पछि हटेको छ । राजधानीबाट सुरू भएको निषेधाज्ञा खुकुलिने क्रम राजधानीबाटै सुरू हुने भएको छ ।

जेठ १४–२० को साता राजधानीलगायत देशका विभिन्न जिल्लामा किराना पसल समेत खोल्न नपाउने गरी निषेधाज्ञा लगाइएको थियो । एक साता घरैभित्र रहेका सर्वसाधारणले अब भने केही राहत पाउने भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अत्यावश्यक सामाग्री पनि नपाउने दिन हट्ने गरी काठमाडौं निषेधाज्ञा थपिने भएको हो ।

जेठ २१ गतेदेखि १ साताका लागि लगाइएको निषेधाज्ञा थप गर्ने निर्णय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले गरेको छ । जसले किराना पसल बिहान ९ बजेसम्म खोल्न दिने गरी निर्णय गरेको छ ।

के गर्न पाउने ? के नपाउने ?

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्