Shikhar Insurance
National Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी एनआईसी एशियन लघुवित्तको नाममा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको हुँदा कम्पनीले आज एक सूचना प्रकाहन गरि अन्य व्यक्ति वा संस्थाहरुलाइै बिक्रीमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं १० बानेश्वर कानून विभागमा गई आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्