Shikhar Insurance
National Life

तीन हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्डमा निवेदन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार २१:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । तीन वटा हाइड्रो पावर कम्पनीहरुको सेयर कारोबार रोक्का गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन परेको छ । लगानीकर्ता केशब कोइरालाले खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर र हिमाल दोलखा पावर कम्पनीको सेयर कारोबार रोक्का गर्न माग गर्दै बोर्डमा निवेदन दिएका हुन् ।

यी कम्पनीहरुले आफ्नो वित्तिय विवरण नै प्रकाशित नगरि दोश्रो बजारका लगानीकर्ताहरुलाई अन्योलमा पारेको आरोप निवेदनमा लगाइएको छ । साथै, यी कम्पनीका सञ्चालकहरुले नै धमाधम राजीनामा गरि आफ्नो सेयर बेच्न थालेकाले संस्थापकहरुलाई सेयर बेच्नबाट रोक्न पनि अनुरोध गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दोश्रो बजारका लगानीकर्ताहरुमाथि यी कम्पनीहरुले अन्याय गरिरहेको पनि निवेदनमा लेखिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्