Shikhar Insurance
National Life

बैंक अफ जापानले नीति दर ०.२५ प्रतिशतमा बढायो

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार ११:४६
Hyundai
NCELL
NIMB

एजेन्सी । जापानको केन्द्रिय बैंकले बुधवार आफ्नो अल्पकालीन ब्याजदर ०।१ प्रतिशतको दायराबाट ०.२५ प्रतिशतमा बढाउने निर्णय गरेको छ । यस वर्षको दोस्रो नीति दर वृद्धि हो ।

जुन दुई दिने मौद्रिक नीति बैठकपछि घोषणा गरिएको थियो । फेब्रुअरी २००७ पछिको पहिलो अतिरिक्त दर वृद्धि हो । बैंक अफ जापानले पनि आफ्नो मौद्रिक नीतिलाई सामान्य बनाउने दिशामा कदम चाल्ने संकेत गर्दै मार्च २०२६ सम्ममा आफ्नो मासिक सरकारी ऋणपत्र खरिदलाई ६ ट्रिलियन येनबाट आधा घटाएर ३ ट्रिलियन येन ९लगभग २० अर्ब अमेरिकी डलर० गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्