Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । कामनाा सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५१ हजार ५ सय ३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर कित्ता र सोको मूल्यसमेत खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संघसंस्थामा बिक्री खुला गर्ने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्