Shikhar Insurance
National Life

नेशनल लाइफको १ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १७, बिहीबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी दिवश विक्रम शाहको नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इन्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएका कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाइ बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जमकारी गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्