Shikhar Insurance
National Life

लक्ष्मी क्यापिटलअन्तर्गतका दुई वटा योजनाको प्रतिफल घोषणा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार ११:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडअन्तर्गतका दुई वटा योजनाको प्रतिफल वितरण गर्ने भएको छ ।

बैंकको योजना व्यवस्थापकको साउन १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि ‘लक्ष्मी उन्नती कोष’का इकाईधनीहरुलाई कर सहित ७.५ प्रतिशत प्रतिफल र ‘लक्ष्मी भ्यालु फण्ड २’ का इकाईधनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, लक्ष्मी सन्‌राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नती कोष’ र ‘लक्ष्मी भ्यालु फण्ड २’नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्