Shikhar Insurance
National Life

पिपुल्स हाइड्रोपावरको स्वतन्त्र संचालकमा गिता अधिकारी घिमिरे नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण १६, बुधबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ ।

कम्पनीकाे साउन १५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार गिता अधिकारी घिमिरेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्