Shikhar Insurance
National Life

एशियन हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्स चेन्ज(नेप्से) परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ मा पुगेको हो ।

मंगलबार ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुदाँ १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ ९७ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार एशियन हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्तको ६.११ प्रतिशत, ग्लोबल आईएमई व्यालेन्सको ४.७२ प्रतिशत सहित ८९ कम्पनीको सेयर घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्