Shikhar Insurance
National Life

मंगलबार ३५.५५ अंकले बढ्यो सेयर बजार, १७ अर्ब बढी कारोबार

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५५ अंकले बढेर परिसुचक २६९६.६५ को बिन्दुले बढेर बजार बन्द भएको छ । मंगलबार ३२९ कम्पनीको कारोबार हुँदा ४ अर्ब ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ कारोबार भएको छ ।

मंगलबार १८९ कम्पनीको सेयर मूल्य बढ्दा ४७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख ८ हजार ३० रुपैयाँ संकलन भएको छ । कम्पनीको से्यर प्रतिकित्ता ६ सय ९५ रुपैयाँ पुगेको छ ।

साथै, मंगलबार ७ कम्पनीके सेयरमा सकरात्मक सर्किट लागेको छ भने एशियन हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्