Shikhar Insurance
National Life

जसपा बाट चार शीर्ष नेता निष्कासित

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासित भएका छन् । उपेन्द्र यादव नेतृत्वको बहुमत कार्यसमिति सदस्यहरुको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको हित विपरीत कार्य गरेको, प्रतिगमनको मतियार बनेको लगायत आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको हो ।

केहि दिन अघि पार्टीले यी नेताहरुलाई स्पष्टीकरण रोधेको थियो । स्पष्टीकरण नबुझाएपछी पार्टीले यी नेताहरुलाई कारवाही स्वरुप निष्कासन गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्