Shikhar Insurance
National Life

कामना सेवा विकास बैकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण १५, मंगलवार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालकमा डा. पवन कुमार शर्मालाई नियुक्त गरेको हो ।

कम्पनीले शर्मालाई असार १५ गतेबाट लागू हुने गरी उक्त पदमा सर्वसाधारणको तर्फबाट नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्