यसरी लिनुस् बजेटले व्यवस्था गरेको करछुटको सुविधा सिंहदरबार संवाददाता २०७८ जेष्ठ १८, मंगलवार ११:५६ काठमाडौं । सरकारले बजेटमार्फत् गरेको करछुटको व्यवस्था कार्यान्वयनमा आएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमार्फत् गरेको छुटको व्यवस्था उपयोग गर्न आन्तरिक राजस्व विभागले सूचना जारी गरेको छ । कसरी पाइन्छ छुटको सुविधा ?
प्रतिक्रिया दिनुहोस्