Shikhar Insurance
National Life

भूकम्पले मुहान सुकेपछि रिम्नामा खानेपानी समस्या, स्थानीय भन्छन्-‘हाम्रो दुःख बुझ्ने कोही भएनन्’

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार ११:४९
Hyundai
NCELL
NIMB

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो ।

रिम्नावासी भावना रानाले भभनिन्, ‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।’ भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताईन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भनिन्,’हाम्रो दुःख बुझ्ने कोही भएनन् ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्