Shikhar Insurance
National Life

कुमारी बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । विस्तारको सिमा हटाएपछि सेयर बजारमा उछाल उछाल आएको छ । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अंकले बढेर परिसुचक २६८१.५६ सयको बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

वाणिज्य बैंकका लागानिकर्ताले सर्वाधिक कमाएका छन् । आइतबार सबैभन्दा धेरै कुमारी बैंकको बारोबार भएको छ । बैंकको ३६ करोड १० लाख ८ सय ९८ रुपैयाँ ४० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ सय १२ रुपैयाँ ४० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, एनआईसी एशिया, हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, प्राइम कर्मसियल बैंक, सिइडीबिको लगानिकर्ताले सर्वाधिक कमाएका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्