Shikhar Insurance
National Life

५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घट्याे

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले सेयर बजारका साना लगानीकर्ताहरुको हितलाई मध्यनजर गर्दै ५० लाख सम्मको सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको हो ।

सेयर बजारमा उत्साह बढाउनु पर्ने दवाबमा रहेको राष्ट्र बैंक नेतृत्वले सस्थागत लगानी कर्ताहरुले सेयर धितोमा पाउने कर्जाको सिमा पनि खारेज गरिदिएको छ । यस अघि पुजि बजारका सस्थागत लगानीकर्ताहरुले २० करोड रुपैयाँ सम्म मात्रै ऋण लिन पाउने ब्यवस्था थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्