Shikhar Insurance
National Life

खुला बजार कारोबारसम्बन्धी विनियमावली कार्यविधिमा संशोधन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १३:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोर प्रभावकारी बनाउन खुला बजार कारोबारसम्बन्धी विनियमावली तथा कार्यविधिमा संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने रणनीतिबमोजिम करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति माफत यस्तो व्यवस्था ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ठूला कर्जाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवद्र्धन गर्नेतर्फ सहयोग पुग्ने गरी गरिएका नियामकीय व्यवस्थाहरु कार्यान्वयनमा ल्याइएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्