Shikhar Insurance
National Life

सेयर धितो कर्जाको २० करोड सिमा खारेज

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १२:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत सेयर धितोको २० करोडको सिमा खारेज गरेको छ ।

राष्ट्र बैंकले सस्थागत लगानीकर्ताहरु माथी यस अघि रहेको सेयर धितो कर्जाको २० करोड सिमा खारेज गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्