Shikhar Insurance
National Life

मौद्रिक नीति सार्वजनिक, के के आयो नयाँ ब्यवस्था ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १२:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंक संचालक समितिले पास गरेपछि चालू आवको मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकले बालुवाटारस्थित नयाँ भवनबाट लचिलो मौद्रिक नीति ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्