Shikhar Insurance
National Life

न्यूनतम मूल्य ३ सय रुपैयाँमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५ सय ६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनत्तम मूल्य ३ सय रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कार्यालय गणेशस्थान, कमलादी, काठमाडौंमा कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्