Shikhar Insurance
National Life

आज ३ लघुवित्त र १ हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०० अंकले बढेर २५६८.११ म पुगेको हो ।

बिहिबार ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, जिवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपत्ति लघुवित्तको सेयरमा सर्किट लागेको हो ।

त्यस्तै, आज राष्ट्र्रिय बीमा कम्पनी, आरएसडीसी लघुवित्तसहित १८५ कम्पनीको सेयर बढेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्