Shikhar Insurance
National Life

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०० अंकले बढेर २५६८.११ म पुगेको हो ।

बिहिबार सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय ३५ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्