Shikhar Insurance
National Life

बुधबार हिमालयन रिसहित यी १० कम्पनीकाे भयाे सर्वाधिक काराेबार

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३२ अंकले घटेर परिसुचक २५६३.११ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३११ कम्पनीको १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँ ५३ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सेयर बजार घट्दापनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६३ रुपैयाँ रहेको छ ।

साथै, शिभम सिमेन्ट, अप्पर तामाकोशी हइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, सानिमा जिआईसी हाइड्रोपावर कम्पनीको सेयर मूलय बढेको छ ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्