Shikhar Insurance
National Life

बुधबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २७.३२ अंकले घटेर २५३६.११ मा पुगेको हो ।

आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २९ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँ कारोबार भएकको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बुधबार बोटलर्स नेपाल(तराई), एशियन हाइड्रोपावर र चन्द्रगिरी हिल्सको सेयरमा सर्किट लागेको हो ।

त्यस्तै, आज समृद्धि फाइनान्सको ९.६५ प्रतिशत, आराम्भ चौतारी लघुवित्तको ९.१७ प्रतिशत, साहस ऊर्जाको ८.४६ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ७.६६ प्रतिशत सहित ६९ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्