Shikhar Insurance
National Life

बैंकिङ प्रणालीबाट एकैपटक ४० अर्ब निष्कासन गर्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १३:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ निष्कासन गर्ने भएको छ । बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै निक्षेप संकलन उपकरणमार्फत् २१ दिनका लागि ४० अर्ब रूपैयाँ निष्काशन गर्ने भएको हो ।

यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्