Shikhar Insurance
National Life

काठमाडौंबाट पोखराका लागि उडेको सौर्यकाे जहाजमा थिए १९ जना यात्रु

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाजमा १९ जना यात्रु रहेका थिए । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारीका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्