काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालक विवेक झाको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीले साउन ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साउन ८ गते नै लागु हुने गरी गरी राजिनामा स्वीकृत गरेको हो ।
सञ्चालक झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्