Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफका सञ्चालक कोइरालाको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण ६, आईतवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सञ्चालक कुमार प्रसाद कोइरालाको राजिनामा गरेको छ ।

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कोइरालाको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले असार १७ गते दिएको राजिनामा पत्र दिएका थिए । उनी कम्पनीको संस्थापक समूहको प्रतिनिधित्व गर्दै आएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्