Shikhar Insurance
National Life

हिमालयन बैंकमा रहेको हविवको सेयर खरिद गर्न युरोपेली बैंकसँग कुरा भएको छैन- हिमालयन बैंक

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १९:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंक हविवको सेयर बिक्री गर्न कठिन भएको हिमालयन बैंकले जनाकएको छ । बैंकले लामो समयदेखी बिक्री गर्न खोजेपनि प्रयास असफल भएको हो । हविवको सेयर बिक्री सम्बन्धि सिंहदरबार डटकममा ‘हिमालयन बैंकमा हबिबको सेयर खरिद-बिक्रिमा नयाँ ट्वीस्टः युरोपियन बैंकको इन्ट्री’ शिर्षकमा समाचार प्रकाशित भएपछि बैंकले आधिकारिक प्रतिक्रिया दिएको हो ।

बैंकका जनसम्पर्क अधिकृत शितल कोइरालाले सिंहदरबारलाई पठाएको पत्रमा बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले बैंकमा रहेको हविवको सेयर बिक्री सम्बन्धि कुनैपनि बैठक नबसेको बताएका छन् । सेयर बिक्री सम्बन्धि काम टुङगिएपछि आधिकारिक प्रणालीबाट जानकारी दिने बैंकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हविवको सेयर बिक्री नहुदाँ बैंकको व्यापार व्यावसायमै गम्भिर असर परेको छ । पाकितानी लागनीकर्ताले बिक्री गर्न चाहेपनि खरिद कर्ता भेट्न मुस्किल परेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्