Shikhar Insurance
National Life

भारतको २०२४-२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण अप्रिलमा अनुमानित ६.८ प्रतिशतबाट ७ प्रतिशतमा बढाएको छ ।

आईएमएफको जुलाई २०२४ को वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा यो संशोधन गरिएको हो । भारतको वृद्धिको प्रक्षेपण पनि यस वर्ष ७.० प्रतिशतमा परिमार्जन गरिएको छ । परिवर्तनले २०२३ मा माथिल्लो परिमार्जनबाट वृद्धि र निजी उपभोगको लागि सुधारिएको सम्भावनालाई प्रतिविम्वित गर्दछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईएमएफले सन् २०२५ मा भारतको जीडीपी वृद्धिदर ६.५ प्रतिशतमा झर्ने अनुमान गरेको छ । भारतमा २०२३ मा जिडिपी ८.२ प्रतिशतमा बिस्तार भएको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्