Shikhar Insurance
National Life

गरिमा विकास बैंकको ४ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ४, शुक्रबार १०:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको काठमाडौं लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्