Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३, बिहीबार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले क्युआर (QR) कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस्तो सेवा दिने विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस अन्तर्गत कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरी आवेदन दिन सकिने छ । ग्राहकले आवदेन दिए पश्चात रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण कर्जा प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्