Shikhar Insurance
National Life

निर्वाचनका लागि १५ अर्ब बजेट, नपुगे अझै थपिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार १२:२१
Hyundai
NCELL
NIMB

कामठाडौं । सरकारले कात्तिक २६ र मंसिर ३ गतेका लागि घोषणा गरेको प्रतिनिधी सभा निर्वाचनका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख धनीराम शर्माले बिबिध शिर्षक अन्तर्गत १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

सो रकमले नपुगेमा थप रकम उपलब्ध गराउने प्रबन्ध पनि मिलाईएको उनले ट्वीट मार्फत स्पष्ट पारेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्