Shikhar Insurance
National Life

सिंगटी हाइड्रोसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ मा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सय ३७ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य २ सय ७ रुपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्