काठमाडौं । सरकारले विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्सको व्यवस्था गर्ने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी चालक अनुमति पत्र जारी गर्ने सरकारको योजना रहेको सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्