Shikhar Insurance
National Life

आज पनि बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २, बुधबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले साउन २ गते(आज) पनि ५० अर्ब रुपैयाँ उठाउँदै छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुबाट २१ दिनका लागि ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

राष्ट्र बैंकले आज उठाउने ५० अर्ब रुपैयाँको सावाँ तथा ब्याज साउन २३ गते भुक्तानी दिनेछ । बैंक तथा वित्तय संस्थाहरुले न्युनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष आउने रकमसम्म राष्ट्र बैंकमा राख्न सक्नेछन् । बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप संकलन बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्