Shikhar Insurance
National Life

पहिरोले बन्द भएको बाराही हाइड्रोपावरको विद्युत उत्पादन साउन १ गतेदेखि पुन: सुचारु

सिंहदरबार संवाददाता
२०८१ श्रावण १, मंगलवार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको विद्युत उत्पादन आजदेखि पुन: सुचारु भएको छ । असार २२ गते आएको पहिरोले क्षति पुर्याएपछि बन्द भएको विद्युत उत्पादन आजदेखि पुन सुचारु भएको हो ।

बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउलेखोलामा विकास र निर्माण गरेको ‘ठेउलेखोला जलविद्युत आयोजना १.५ मेवा’मा पहिरोले Intake र Gravel Trap को बिचको संरचनामा क्षति पूर्याएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही मितिबाट पूर्ण रुपमा बन्द रहेको विद्युत उत्पादन साउन १ गते राती करिब २:०० बजेदेखि मासिक रुपमा विद्युत उत्पादन सुरु गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्