Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सापकोटा नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण १, मंगलवार १०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडल स्वतन्त्र सञ्चालक नियुक्ती गरेको छ ।

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा रेशम लाल सापकोटालाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्