Shikhar Insurance
National Life

आन्दोलित कर्मचारीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयमा कार्यरत आन्दोलित राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिकहरुको समस्या चाँडै समाधान गर्ने बताएका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका उनले मन्त्रालयको प्रवेशद्वारमै आन्दोलनरत कर्मचारीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफूले सो बारेमा गहन अध्ययन गर्ने र त्यसका लागि समय माग गरे । उनले आफूले पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्ने जानकारी गरे । पदभार ग्रहण गनै पुगेपनि पदभार ग्रहण नगरी र्फकिए ।
उनले समस्या समाधानका लागि आफू तयार रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्