Shikhar Insurance
National Life

हाथवे इन्भेष्टमेन्टको संचालकमा लामिछाने नियुक्त

सिंहदरबार संवाददाता
२०८१ असार ३१, सोमबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले संचालक पदमा अम्बिका शर्मा लामिछानेलाई नियुक्त गरेको छ ।

कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक समुहको तर्फबाट कम्पनीका संस्थापक सेयरधनी लामिछानेलाई संचालक पदमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लामिछानेलाई संचालक समितिको रिक्त पदमा बाँकी कार्यकालको लागि नियुक्त गरेको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्