Shikhar Insurance
National Life

बिहिबार बलेफी हाइड्रोपावर र सिटिजन्स सुपरको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ म पुगेको हो ।

बिहिबार ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावर र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सयरमा सकरात्मक सर्किट लागेको हो ।

त्यस्तै, बिहिबार एनआइबीएल स्टेबल फण्डको ९.८३ प्रतिशत, जानकी फाइनान्सको ८.७६ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ को ७.८२ प्रतिशत सहित २०९ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्