Shikhar Insurance
National Life

मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान माइडियाकाे ‘फ्रन्ट लोड वासर ड्रायर’

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । माइडियाले अत्याधुनिक ‘फ्रन्ट लोड वासर ड्रायर’ नेपालमा उलब्ध गराउँदै आएको छ । नेपाली बजारमा लोकप्रियता कमाएको माइडिया वासर ड्रायरले लुगाहरूलाई सफा र सुक्खा राख्न फ्रन्ट लोड वासर ड्रायर प्रदान गर्दै आएको हो ।

माइडिया फ्रन्ट लोड वासर ड्रायरमा ८ किलोग्रामको वासिंग क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ, जसले तपाईको दैनिक लुगाहरूको धुलाईलाई छिटो र प्रभावकारी बनाउँने कम्पनीले जनाएको छ । इनभर्टर क्वाट्रो(inverter quattro)मोटर र वाटर क्युब ड्रम (water cube drum) जस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्छ। १४०० RPM को उच्च स्पिन स्पीड र १४ वटा विभिन्न प्रोग्रामहरूले तपाईको आवश्यकता अनुसार धुलाई र सुकाउने प्रक्रिया सजिलो बनाउने कम्पनीको दावी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार टाइटेनियम Titanium रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल lunar dial डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउँछ। यसको मजबुत निर्माण र ६५ किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ। साथै, मिडिया ले १ वर्षको Comprehensiv वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी प्रदान गर्दछ, जसमा बाहिरी स्टील केसिंग, टप लिड, फिल्टर, र पाइपहरू बाहेकका सबै भागहरू समेटिन्छन्।

कम्पनीले भन्यो, ‘यस वासर ड्रायरले स्मार्ट होम Wifi-Smart Home IoT सुविधा पनि प्रदान गर्छ, जसले तपाईलाई आफ्नो स्मार्टफोनबाट वासिंग र ड्राइंग प्रक्रिया नियन्त्रण गर्न अनुमति दिन्छ । थप रूपमा, क्विकQuick Wash १५ मिनेट वास, Auto Dryअटो ड्राइ, एयर फ्रेश र मौसम-केन्द्रित सुविधाहरूले तपाईको लुगाहरूलाई छिटो, ताजा, र मौसम अनुसार सुकाउन मद्दत गर्छ।’

माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्