Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ असार २७, बिहीबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य बिहिबार ८०० रुपैयाँले बढेको हो ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४३ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्